नेपाल न्युज प्वाइन्ट डटकम
६१ जना कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले १६ जना उपसचिवसहित ६१ जना कर्मचारीको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवसहित ६१ जना कर्मचारीको सरुवा गरेको हो । 

मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिव, अधिकृत, नायब सुब्बा (नासु) तथा खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update