नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम अनुमोदन भएको छ ।

मंगलबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. शर्माको नाम अनुमोदन गरेको हो ।

मंगलबार नै शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको थियो । अब राष्ट्रपतिले नियुक्त गरेपछि शर्मा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नेछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update