विपक्षीले अवरोध कायम राखेपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
विपक्षी दलले संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुनुपर्ने अडान कायम राख्दै अवरोध गरेपछि बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३ १७:४३
प्रतिक्रिया दिनुहोस्


