संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं : विपक्षी दलकाे अवराेधपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएकाे छ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिएपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३ १३:२८
प्रतिक्रिया दिनुहोस्


