नेपाल न्युज प्वाइन्ट डटकम
संसद्‍मा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षीको अवरोध

काठमाडौं : प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम दवाफार छलफलका लागि टेबुल गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरुले संसद् अवरोध गरेका छन् । 

सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समय दिएसँगै विपक्षी दलका सांसद्हरुले उठेर अवरोध गरेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update