सहकारी बचतकर्ताको रकम फिर्ता गरिने
काठमाडौं : सरकारले समस्याग्रस्त सहकारी संस्थाकाका बचत कर्ताको बचत रकम फिर्ता गर्ने नति लिएको छ ।
चक्रीय राहत कोष स्थापना गरी कर्जा असुली मार्फत बचत कर्ताको रकम फिर्ता गर्ने योजना ल्याएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समस्याग्रस्त सहकारी संस्थाकाका बचत कर्ताको बचत रकम फिर्ता गर्न अघि बढ्ने बताए । सहकारी संस्थाको नियमन प्रभावकारी बनाउन राष्ट्रिय सहकारी प्राधिकरणलाई अधिकार सम्पन्न गर्ने सरकारले नीति लिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३ १६:२८
प्रतिक्रिया दिनुहोस्


