नेपाल न्युज प्वाइन्ट डटकम
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुक्म्वासी बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले सुकुम्वासी बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update