सरकारले गर्यो यी शाखा अधिकृतको सरुवा (सूचीसहित)
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत तहका ५८ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले वैशाख २२ गतेको निर्णय अनुसार अतिरिक्त समूहमा रहेका तथा विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरुवा तथा कामकाज खटाएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३ १८:५२
प्रतिक्रिया दिनुहोस्


