संघीय संसद्को अधिवेशन २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं : सरकारले संघीय संसद्को अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३ १५:३७
प्रतिक्रिया दिनुहोस्


