नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

संविधानको धारा ११४ (१) अनुसार  मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश जारी भएको हो ।

rr-1777643641.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update