मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक आवह्वान गरेका छन् । आज दिउँसो २ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक आवह्वान गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १२:२५
प्रतिक्रिया दिनुहोस्


