वेष्ट इन्डिज ‘ए’ विरुद्ध रोहितले बनाए शतक

काठमाडौं : नेपालका कप्तान रोहित पौडेलले वेष्टइण्डिज ए विरुद्धको टी-२० खेलमा शतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।
पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१ १५:४५
प्रतिक्रिया दिनुहोस्