सुनको मूल्यमा गिरावट
काठमाडौंः सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामाख ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँ मायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२ १२:४५
प्रतिक्रिया दिनुहोस्


