ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार उनीहरूलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १९:४४
प्रतिक्रिया दिनुहोस्



