शंकर अग्रवाल छुटे
काठमाडौं : सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले उनलाई बयान लिएपछि छाडेको हो ।
शुक्रबार प्रहरीले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा अग्रवालदाई पक्राउ गरेको थियो ।
आइतबार शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १७:१५
प्रतिक्रिया दिनुहोस्



