डा. नारायण कँडेल महान्यायाधिवक्तामा सिफारिस
काठमाडौँ :सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्



