प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल
काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।
छलफलको क्रममा प्रदेशका विकास योजनाहरू, संघ-प्रदेश समन्वय, तथा स्थानीय तथा राष्ट्रिय नीतिगत मुद्दाहरूमा विचार-विमर्श भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२ १६:४०
प्रतिक्रिया दिनुहोस्



