नेपाल न्युज प्वाइन्ट डटकम
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

आज मध्यरातिदेखि लागू हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

tel-1775146466.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update