काठमाडौँ : सरकारले ७८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मातहत कार्यरत शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो ।