व्यवसायी दीपक भट्ट पक्राउ
काठमाडौं : व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी भट्टलाई प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।
यसअघि अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२ १५:०१
प्रतिक्रिया दिनुहोस्



