नेपाल न्युज प्वाइन्ट डटकम
अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।

अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update