नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्रिपरिषद्को बैठक ४ बजे बस्दै

काठमाडौं : नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।

बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update