पक्राउ परेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् ।
उनलाई आइतबार बिहान टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।
खड्कालाई आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार बिहान खड्कालाई अनुसन्धान गर्न पक्राउ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०८२ १२:३१
प्रतिक्रिया दिनुहोस्


