लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइयो
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
शनिबार सार्वजनिक विदा परेकाले उनलाई म्याद थपको निम्ति आइतबार अदालतमा उपस्थित गराइएको हो ।
लेखक शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ ११:३६
प्रतिक्रिया दिनुहोस्


