काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।