पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
काठमाडौं : पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ ०७:०६
प्रतिक्रिया दिनुहोस्



