नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं : पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो ।

उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको स्रोतले बताएको छ ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update