नेपाल न्युज प्वाइन्ट डटकम
एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

मोहनप्रसादको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update