पुल्चोकस्थित दाउरा थकालीमा आगलागी
काठमाडौं : ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ ।
मंगलबार दिउँसो दाउरा थकालीमा आगलागी भएको हो ।
अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ १६:०६
प्रतिक्रिया दिनुहोस्



