नेपाल न्युज प्वाइन्ट डटकम
बैतडीमा बस दुर्घटना : ६ जनाको मृत्यु

बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका जन्ती बोकेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूको उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update