काठमाडौं : सरकारले १४ जना उपसचिव र ५७ शाखा अधिकृतको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत १४ जना उपसचिव र ५७ शाखा अधिकृतको सरुवा गरेको हो ।