नेपाल न्युज प्वाइन्ट डटकम
४४ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ । 

शुक्रबार न्याय सेवा आयोगले सरकारी वकिल समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका ४४ कर्मचारीको सरुवा गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update