नेपाल न्युज प्वाइन्ट डटकम
३० शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले ३० शाखा अधिकृतको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार आठ प्रमुख प्रशासकीय अधिकृतसहित ३० शाखा अधिकृतको सरुवा गरेको हो ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update