नेपाल न्युज प्वाइन्ट डटकम
१० जना उपसचिवको सरुवा

काठमाडौं : सरकारले १० जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो ।

टिकामणी नेउपाने र युवराज खतिवडाको लोकसेवा आयोगमा सरुवा गरिएको छ ।

606288611_1168810362005340_8305821163163481173_n

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update