नेपाल न्युज प्वाइन्ट डटकम
१३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत ६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो । 

सरुवा गरेकामध्ये ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update