नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

काठमाडौं : नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् । 

उनलाई आज २ बजे शपथ गराउने तयारी रहेको छ ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्रीमा नियुक्तिका लागि शर्माको नाम सिफारिस गरिसकेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update