कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम (पूर्णपाठ)
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले एक सय दिनमा गरेका १०१ कामका सूची सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री घिसिङले आफ्नो एक सय दिन कार्यकालमा भएका १०१ कामका सूची सार्वजनिक गरेका हुन् ।
उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।
उनले आफ्नो उपलब्धिमा मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएकोलगायतका काम समेटेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ १४:१२
प्रतिक्रिया दिनुहोस्


