नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी २ हजार ३६० रुपैयाँ कायम भएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update