गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं : गुन्डा नाइकेको रूपमा परिचित राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई आज पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १४:०८
प्रतिक्रिया दिनुहोस्