नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो पेट्रोलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको निग‍मले जनाएको छ ।

suchi-1755272389.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update