७२ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवको सरुवा गरेको छ । सरुवामा प्रमुख जिल्ला अधिकारी तथा विभिन्न विभागका महानिर्देशकहरु फेरिएका छन् ।
ललितपुरका सिडिओ रमेश ढकाल, भक्तपुरका भरतमणि पाण्डेको अन्य मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै, बजार अनुगमनमा राम्रो काम गरिरहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई हटाएर समावेशी आयोगमा पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ १९:०८
प्रतिक्रिया दिनुहोस्