नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update