उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (नामावली)

काठमाडौं : न्याय परिषद्ले उच्च अदालतका २७ जना न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को बिहीबार साँझ सम्पन्न बैठकले २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो ।
उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरू छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १८:५६
प्रतिक्रिया दिनुहोस्