नेपाल न्युज प्वाइन्ट डटकम
मधेश प्रदेशका पूर्वप्रमुख अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौं : मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइएको छ । अदालतले पाँच दिनमा थुनामा राख्न म्याद दिएको छ ।

एक किशोरीलाई विभिन्न आश्वासनमा उनले यौन शोषण गरेको भन्दै गत चैत २५ गते उजुरी परेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update