नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update