काठमाडौं महानगरको बजेट पारित

काठमाडौंः काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरेको छ ।
महानगरले १७ औं नगरसभाको दोस्रो बैठकबाट आगामी आवका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १८:४३
प्रतिक्रिया दिनुहोस्