सर्वोच्चद्वारा गभर्नरविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : सर्वोच्च अदालतले गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उनीविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले मुद्दालाइ प्राथमिकतामा राख्दै अग्राधिकार दिन आदेश गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ १८:३०
प्रतिक्रिया दिनुहोस्