नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य एक हजार पाँच सयले घटेर एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बुधबार एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार एक सय ६० रुपैयाँमा कायम रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update