नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

तोलामा ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update