नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । 

आज सुन तोलामा ७०० रुपैयाँले बढेर एक लाख ८८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । 

बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update